AArya
RUMPUM
animated ellipse animated ellipse

ऋतु आशिकलाई भाषा साहित्य पुरस्कारबाट पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ असार २०७५, सोमबार २०:४६
3
Shares
विराटनगर / डा.नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले २०७४ को भाषा साहित्य पुरस्कारबाट साहित्यकार ऋतु आशिकलाई पुरस्कृत गरेको छ ।

सो पुरस्कारको राशी नगद २१ हजाररहेको छ यसैगरी युवा प्रोत्साहन पुरस्कार खगेन्द्रा खुशिलाई नगद ७ राशीको पुरस्कारले सम्मान गरेको छ ।

पुरस्कृत हुने दुवैलाई प्रमुह अतिथी वरिष्ठ साहित्यकार प्रा.डा.गोबिन्दराज भट्टराई ले पुरस्कृत गरेका थिए । कार्यक्रममा प्रा.डा.भट्टराईले भूमिका निर्वाह गर्दै नेपाली भाषाको विकासको लागी सवैको सहयोग हुनुपर्ने बताए । प्रा.डा.बद्रीविशाल पोख्रेलको अध्यक्षतामा भएकोसम्मान समारोहलाई भाषाशास्त्री बालकृष्ण पोख्रेल , दधिराज सुवेदी , सरला चापागाईं, प्रा.डा.खेम कोइरालालगायत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर