विराटनगरका पत्रकारलाई होमियो औषधि वितरण

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७७, शुक्रबार २०:३५

विराटनगर / विराटनगरका पत्रकारलाई रोगप्रतिरोधात्कम क्षमतामा बृद्धि गर्ने होमियोपैथिक औषधि वितरण गरिएको छ ।

आज विराटनगरमा नेपाल होमियोपैथिक चिक्त्सिक संघ र नेपाल महेश्वरी परिषदको सहयोगमा विराटनगरका पत्रकारलाई होमियो ओषधी वितरण गरिएको हो । चिकित्सकले मोरङ पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलाई संघका अध्यक्ष रविन्द्र रायले हस्तान्तरया गरे ।

अध्यक्ष रायले होमियोपैथिक औषधि आर्सेनिक एल्व ३० ले रोगप्रतिरोधात्कम क्षमतामा बृद्धि गर्ने औषधि भएकोले यो औषघि प्रयोग गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५