AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१६ सय जनप्रतिनिधि कारबाहीमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ जेष्ठ २०७५, सोमबार ०७:४३
3
Shares
काठमाडौँ /तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ट सय जनप्रतिनिधि कारबाहीमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो ।

सम्पत्ति विरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर