पूर्वाञ्चल खबर
आजदेखि शुरू भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको छ । बाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा भएको तालिम दस दिनसम्म चल्ने छ ।
तालिमको विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाघाटन गर्दै दलित समुदायका महिलाहरूको क्षमता विकासका लागि क्रमस सिपमुलक तालिम प्रदान गरिदै जाने बताए । कार्यक्रममा विराटनगर महानगर १ नम्बर वार्डका वडाध्यक्ष उद्वव अर्याल, बाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजनाका अध्यक्ष कृष्ण कार्की ,कार्यक्रम प्रमुख होमनाथ पोख्रेललगायतको सहभागिता रहेको थियो ।