RUMPUM
animated ellipse animated ellipse

एसईई परीक्षा आज सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७४, शनिबार १०:३७
3
Shares
फाइल तस्वीर
विराटनगर,१७ चैत/ चैत ८ गतेदेखि सुरु भएको माध्यमीक शिक्षा परीक्षा (एसईई ) आज शनिबार सम्पन्न भएको छ ।

एसईई परीक्षामा देशभरबाट चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले सहभागी रहेका थिए भने मोरङमा यस पटक १७ हजार ७ सय ५९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत गरी १ सय ८९ वटा गरी ३ सय ६८ वटा विद्यालय रहेका छन् । यस पटकको परीक्षामा नियमितर्फ १७ हजार १ सय ४० र पुरक परीक्षा तर्फ ६ सय १९ जना विद्यार्थी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर