पूर्वाञ्चल खबर
आइतबार स्कूलको प्राङ्गमा भएको कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले उपस्थीत अतिथी, स्कूलका शिक्षक तथा अभिभावकहरुलाई दिनभर नाटक, कथा, गित तथा नृत्य प्रस्तुत गरेर दिनभर मनोरञ्जन दिएका थिए ।
सोहि अवशरमा स्कूलको आन्तरी खेलकुद तथा परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई स्कूल ब्यस्थापन समितिका अध्यक्ष नविन अधिकारी, प्रिन्सीपल विजय डाँगी तथा शिक्षकहरुले पुरस्कार वितरउा गरेका थिए ।