RUMPUM
animated ellipse animated ellipse

शिव परियारको स्वरमा आयो सबैलाई रुवाउँने भिडियो(भिडियो सहित)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७४, मंगलवार २०:३७
3
Shares
काठमाडौं,८ फागुन / नेपाली यूवाहरु विदेशिनु अहिलेको बाध्यात्मक सत्य हो । यही सत्यतालाई आत्मसाथ गर्दै चर्चित गायक शिव परियारले गाएको हे मायाँ जाँदैछु म तिम्रो यो शहर छोडेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

विदेशिएका आम यूवाको भावनालाई उजागर गर्ने गरी बनाईएको उक्त गीतमा रबिन टो टो को शब्द रहेको छ भने मनोरथ कालिकोटेले संगीत गरेका छन् । टेकेन्द्र यक्सोले संगीत संयोजन गरेको गितको भिडियो नृपतेन्द्रध्वज राणाले गरेका छन् । रामेश्वर जिरेलको छायाँकन तथा तुलसी बास्कोटाको सम्पादन रहेको भिडियोमा राजु श्रेष्ठ र नमिता राईले जिवन्त अभिनय गरेका छन् ।
भिडियो हेर्नुस् ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर