RUMPUM
animated ellipse animated ellipse

सेनाद्धारा विपन्नलाई न्यानो कपडा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७४, सोमबार १९:५५
3
Shares
विराटनगर, ८ माघ- नेपाली सेना श्री सूर्यदल गण थलाहाले विपन्न परिवारकालागि न्यानो कपडा वितरण गरेको छ । आज कटहरी गाउँपालिका–६ मा रहेको मन्त्री टोलका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको उपस्थितीमा ५० घर परिवारलाई ब्लाङकेट वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङ र श्री सूर्यदल गण थलाहाको सहकार्यमा गरिव तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको गणपती इन्दिबर बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर