उत्कृट हुने विद्यार्थीलाई ग्रिनल्याण्ड कलेजको नगदसहित सम्मान
खबर पूर्वाञ्चल
२ फाल्गुन २०८१, शुक्रबार १५:१४
864
Shares
विराटनगर / विराटनगर- ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
कलेजमा आज एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परीक्षामा उत्कृट हुने विद्यार्थीह?लाई नगद सहित सम्मान गरेको हो । त्यस्तै भर्खरै विराटनगरमा सम्पन्न हिसान खेल सप्ताहमा विजेता खेलाडिह?लाई समेत सम्मान गरेको थियो । दुई वर्ष पछि हिसान खेलेको ग्रिनल्याण्डले क्रिकेटको फाइनल खेलेको र कवडीको उपाधि जितेको थियो ।
उनीह? सवैलाई कलेजका प्रिन्सिपल दिनेश दाहाल, निर्देशकह? हरि धमला, पिताम्वर लुइटेल, रविन्द्र घिमिरे र पु?षोत्तमराज कार्कीलगायतले सम्मान गरेक थिए ।