लोकतान्त्रिक पद्दतिद्वारा यो शैक्षिक सत्रको स्कुल क्याप्टेनमा विशाल भट्टराई निर्वाचित भएका छन् भने स्कुल डेपुटी क्याप्टेनमा दिया भट्टराई र अस्मिता चौधरी निर्वाचित भएका छन् ।
त्यसैगरी कक्षा १० कि छात्रा ललिता राजवंशी अध्यक्ष, एलेक्सिस खवास र परिवेश दाहाल उपाध्यक्ष रहने गरी १७ सदस्यीय जेभियर्स बाल क्लब गठन गरिएको छ भने विद्यालयमा रहेका ४ वटै सदनहरुको पनि नेतृत्व चयन गरिएको छ ।
निर्वाचित नयाँ नेतृत्वले विद्यार्थी र विद्यालय बिचमा समन्वय गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने छन् ।
तपाईको प्रतिक्रिया