पूर्वाञ्चल खबर
आज विराटनगर पुष्पलाल चौकमा रहेको डिन कार्यलयमा पाठ्यक्र तथा मुल्ल्यांकन प्रणाली सम्बन्धित एक दिने अन्तरक्रियाको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा पियुका उपकुलपति प्राडा यादवराज कोइराला, पियु व्यवस्थाप स्.कायका डिन प्राडा विजुकुमार थपलिया,पियुका रजिस्टार निलमणी पोखरेल, एमफिल तथा पिएचडिका कार्यक्रम निर्देशक उत्तमकुमार रेम्मीलगायतले सहजिकरण गरेका थिए ।
अन्तरक्रिया कार्यत्रममा पियु व्यवस्थापन संकायका आंगिक एमविए कार्यक्रम सञ्चालन गर्ने कलेजका क्याम्पस प्रमुख तथा निर्देशकलगायत सहभागि रहेका थिए ।