पूर्वाञ्चल खबर
उसले डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलका प्रदिप खत्रीलाई ४–१ को सेटले पराजित गरि उपाधि हात पारेका छ । राखेप च्याम्पियनसिप अन्तरगत आज भएको खेलमा पुरुष एकलको तेस्रो स्थानमा म्ध्यमाञ्चलका विजेश पाण्डे र पश्चिमाञ्चलका अनिल साही भएका छन् ।
त्यस्तै पुरुष डबलमा पूर्वाञ्चलका युकेश यञ्जन र आषिश बोहराको जोडीले मध्यमाञ्चलका निर्मल स्थापित र दिपेन्द्र श्रेष्ठको जोडीलाई ५–२ को सेटले पराजित गरि फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी मध्यामाञ्चलका प्रदिप खत्री र विजेश पाण्डेको जोडिले पश्चिमाञ्चलका गोविन्द नेपाल र सुरज गुरुङको जोडीलाई ५–२ को सेटले पराजित गरि फाइनलमा प्रवेश गरेका छन् ।