RUMPUM
animated ellipse animated ellipse

राजेन्द्रको ‘कहिले कांही…’ गीतको भिडियो सार्वजानिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७४, बुधबार १७:०३
3
Shares
गायक राजेन्द्र राईको ‘कहिले काँही…’ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

गायक स्वयंमकै शब्द÷संगीतमा तयार भएको म्यूजिक भिडियो अमेरिकाको न्यूयोर्कमा खिचिएको हो । ड्रिम्स गेट इन्टरटेइमेन्ट मार्फत् युट्युवमा ल्याइएको यस भिडियोमा पार्वती राईले फिचरिङ गरेकी छिन् । पार्वतीको अलवा जग्गु सेर्पा, कृष थापा र अनिका राईले
अभिनय गरेका छन् ।

मोरङको बोरावन घर भएका गायक राजेन्द्रले ‘कहीं कतै..’ नामक गीति एल्वम पनि ल्याइसकेका छन् । भिडियोलाई पासाङ निमा सेर्पाले खिचेका हुन् भने सम्पादन, निर्देशन इश्वर थापाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर