AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ ६ का एमाले उम्मेदवार ढकालले गरे मतदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८२, बिहीबार ०८:३४
153
Shares
विराटनगर/मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालले मतदान गरेका छन्  ।

उम्मेदवार ढकालले विराटनगर ५ को श्री आधारभुत विद्यालय मतदान केन्द्रबाट विहान ७ : ३० वजे मत खसालेका हुन्  । ढकाल मोरङ ६ का मतदाता हुन्  ।

मतदानपछि एमाले उम्मेदवार ढकालले क्षेत्रबासी जनताले आफुलाई विश्वास गरेर जिताउने विश्वास व्यक्त गरे ।

एमाले उम्मेदवार ढकाल क्षेत्र नंं ६ अन्र्तगतका सवै मतदान स्थलहरुमा पुग्ने उनकाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर