पूर्वाञ्चल खबर
समितिको उपाध्यक्षमा सुयन साह र अनिस खडका चयन भएको छ । समितिको अन्य सदस्यमा ज्ञानदिप निधी, मनिस खवास, प्रकाश कास्य,अजय साह, शुसाल खवास, निरज रेग्मी, शेसल सरदार, राकेश सरदार र आर्यन चौधरी चयन भएको नेपाल खेलकुद महासँघका इन्चार्ज मनोज विक्रम शाहले जानकारी दिए । शाहका अनुसार सचिव, दुइृवटा उपसचिव र कोषाध्यक्ष पछि निर्वाचित गर्ने बताए ।