AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हर्क साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दर्ता गराए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०८२, मंगलवार १५:२०
72
Shares
धरान / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुनसरी–१ बाट उम्मेदवारी दर्ता गरााएका छन् ।

साम्पाङ उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए।

साम्पाङ २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए। उम्मेदवारी दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर