पूर्वाञ्चल खबर
लामो समयदेखि मुटु र दमको समस्याबाट ग्रसित पराजुलीको विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय पराजुलीका एक छोरा र दुई छोरी छन् ।
उनको आज विहान विराटनगर–१ स्थित परोपकार घाटमा अन्तिम संस्कार गरिएको छ । पराजुलीको निधनप्रति विराटनगरका पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।