पूर्वाञ्चल खबर
अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट युवातर्फ उम्मेदवारी दिएका पौडेलले जम्मा ४९१ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भए।
पत्रकार युवराज पौडयाल ९०६ मतसहित विजयी भए भने सुशील राईले ६१७ मत पाए। अन्य प्रतिस्पर्धीमध्ये डेन्जोङ शेर्पाले २२१ र सुजन खरेलले १७४ मत पाए।