RUMPUM
animated ellipse animated ellipse

ग्रीनल्याण्ड कलेजद्वारा प्रहरीलाई फेस शिल्ड वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ भाद्र २०७७, आईतवार १२:३८
495
Shares
विराटनगर / ग्रीनल्याण्ड कलेज कोरोना भाइरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नेपाल प्रहरीलाई फेस सिल्ड वितरण गरेको छ ।

कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमकासाथ अग्रमोर्चामा कार्यरत नेपाल प्रहरीलाई आज कलेजमा एक कार्यक्रमक आयोजना गर्दै ३ सय थान फेस सिल्ड वितरण गरेको हो ।

कलेजका प्रिन्सिपल दिपक पोखरेले वडा प्रहरी कार्यालय विराटनगर(क)का प्रहरी प्रमुख डिसपी बेदप्रसाद गौतमलाई सो फेस सिल्ड हस्तान्तरण गरेको कलेजका सञ्चालक दिनेश दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर