AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ भाद्र २०८२, सोमबार १६:२३
54
Shares
विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन्।

आज दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काएर प्रदेशसभा भवनअगाडि पुगेका हुन्।

प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन्। उनीहरूले विभिन्न माग राख्दै र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदर्शनलाई तीव्र पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर