AArya
RUMPUM
animated ellipse animated ellipse

बाबुको हत्या गर्ने छोरा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८२, बुधबार १८:२८
27
Shares
विराटनगर / सुनसरीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । देवानगञ्ज गाउँपालिका–२ मा घरायसी जग्गा विवाद उग्र हुँदै जाँदा छोराले छुरा प्रहार गरेर बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छोरा मोहम्मद रियाज अन्सारीले छुराले शरीरका विभिन्न भागमा प्रहार गर्दा बाबु ६० वर्षीय सचिव अन्सारीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार बाबुको हत्यामा संलग्न छोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर