RUMPUM
animated ellipse animated ellipse

सीएनआई कोशी एक्स्पोमा किवीबाट बनेको जुसलगायतले एक्पोमा पर्दशन गदै लावती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७९, मंगलवार १२:३८
1.4k
Shares
विराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावतीले विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोमा किवीबाट बनेको जुसलगायतले एक्पोमा पर्दशन गरेकी छिन् ।

लावतीको सनम फलफुल प्रशोधन उधोगले विराटनगरमा जारी सीएनआई कोशी एक्स्पोमा किवीबाट बनेको जुसलगायतले एक्पोमा पर्दशन गरेकी हुन् । उनले किवीबाट जुस, जाम, मिक्स अचार, रक्सी र स्कवासलगायतका धेरै परिकारहरु किवीबाट उत्पादन गरि एकपोमा पर्दशनमा राखेकी छिन् । उनले किवीबाहेक लालीगुराँसबाट बनेको सामाग्रिसमेत पर्दशनमा राखेकी छिन् । मैले प्रखेश १ मा लागेको हरेक महोत्सव तथा एक्पोमा स्थानियले उत्पादन गरेको किवीबाट आफै विभिन्न उत्पादन गरेर यस्तै एकपोमा पर्दशनमा राद्यने गरेको बताइन् ।

लावतीलाई केही समय पहिलो सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले विराटनगरमा आयोजित प्रदेश स्तरीय उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा नगद ५० हजार रुपैंयासहित सम्मानित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर