AArya
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकप: पहिलो हाफमा पुलिस र चर्च ब्वाइजको गोलरहित बराबरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०८१, सोमबार १९:४१
117
Shares
विराटनगर / ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज बीच भएको पहिलो हाफममा गोलरहित बराबरी खेलका छन् ।

विराटनगर सहिद मैदानमा आज भएको खेलमा पहिलो हाफममा दुवै टिमले गोलरहित बराबरी खेलका हुन् ।

आज जित्ने टिमले उपाधिको लागि थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले हिजो विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको छ ।

थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्र फुटबल क्लबलाई २–१ पराजित गर्दै सेमिफाइलनमा प्रवेश गर्यो । सेमिमा विभागीय टिम त्रिभूवन आर्मीलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइलनमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर