ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रमपम विराट गोल्डकप : दोस्रो क्वाटरफाइनल खेल एपीएफ र पुलिसबीच सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०८१, बिहीबार १९:०१
72
Shares
विराटनगर /९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल सुरु भएको छ ।

विराटनगरको सहिद रंगशालामा अहिले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीचको दोस्रो क्वाटरफाइनल खेल सुरु भएको हो ।

एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो । एपीएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर