animated ellipse animated ellipse

क्लासिकटेकको रिफरबोनस ६महिना, तिमीलाई पनि मलाइ पनि अफर सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०८१, शुक्रबार १९:०४
36
Shares
विराटनगर / देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले रिफरअफर अन्तरगत तिमीलाई पनि मलाइ पनि अफर सार्वजनिक गरेको छ ।

अब ग्राहकले क्लासिकटेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फाद इन्टरनेट आइपीटी भी जडान गर्न ेदुवै जनाको हात खालि नहुने अर्थात दुवैको एकाउन्टमा बोनस थपिने गरि उक्त अफर सार्वजानिक गरेको हो ।

कम्पनिको अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट  आइपीटी भी र रिफर मार्फाद इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट आइपीटी भी बोनस साथै वाइफ़ाइट भएको डुवल ब्याड राउटरसमेत निशुल्क पाउने कम्पनीले बताएको छ । नजिकीदै गरेका ेचाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि सार्वजानिकगरेको रिफरअफर भने १२५ एमबिपीएसदेखि ३ सय एमबिपीएससम्मको १ वर्षको इन्टरनेट आइपीटी भी जडान गर्दा रिफर बोनस पाउने छन ।

१२५ एमबिपिएस जडान गर्दा प्रति महिना ३ सय २ सय एमबिपिएस जडानमा प्रति महिना ५० रुपैयाँ लाग्ने छ । आफ्नो आफन्त, छर–छिमेकी, साथी भाइलाई क्लासिकटेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर