खबर पूर्वाञ्चल


सम्मानित खेलकुद पत्रकारहरुलाई कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार , कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई , कोशी खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेत लगायतले खादा , प्रमाणपत्र र जनही नगद ११ हजार सहित सम्मान गरे ।
खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले पत्रकारहरुले पत्रकारिता क्षेत्र मार्फत नेपाली खेलकुदको प्रसारप्रचार तथा प्रवद्र्धनमा खेल्नु भएको भूमिकालाई कदर गर्दै सम्मान अर्पण गरेको बताए ।