खबर पूर्वाञ्चल
चैत्र १३ गते विहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा रेन डान्स, डिजे म्युजिक, बिभिन्न खेलका कार्यक्रम रहने छन् ।
कार्यक्रममा शुक्रबार, शनिबार र आइतबार टिकट खरिद गर्दा ४ सय र कार्यक्रमको दिन खरिद गर्दा ५ सय राखिएको आयोजकले जनाएका छन् । टिकट ह्यापी आवरबाट खरिद गर्न सकिनेछ ।