RUMPUM
animated ellipse animated ellipse

सरस्वती पूजाको आवसरमा मदरल्याण्ड एकाडेमीमा भजन किर्तन प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०८०, बिहीबार १७:३७
1.2k
Shares
विराटनगर / विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको आवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ ।

स्कुल प्राङग्मा बिहिबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ । त्यस्तै श्याम श्याम भजन किर्तन टोली दोस्रो तथा शान्ती भजन किर्तन समुह तेस्रो भयो । विजेताले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तस्रो हुनेले नगद ७ हजार सहित पुरस्कार पाएका थिए ।

भजन किर्तन प्रतयोगितमा विराटनगरका १३ वटा भजन किर्तन टोली भहभागि रहेको थियो । विजेतालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर