पूर्वाञ्चल खबर
आर्चायले नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई भारी मतले पराजित गरेकी हुन्।अन्तिम मत परिणाम अनुसार विजयी आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. कोइरालाले १२ हजार ८ सय ५० मत मात्र ल्याए ।
त्यस्तै नेकपा एमालेका विनोदप्रसाद ढकाल ८ हजार ३ सय १७ मत प्राप्त गर्दै तेस्रो भए । श्रम संस्कृति पार्टीका उम्मेदवार मातृका पौडेलले ३ हजार ४ सय मत हासिल गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सविन निरौला जम्मा २ हजार ९२ मतसहित पाँचौँ स्थानमा रहे भने नेकपाका मजदुर नेता ओपेन्द्रकुमार रायले १ हजार ७ सयm १६ मतले चित्त बुझाउँनु पर्यो ।