animated ellipse animated ellipse

पाँचथरकी लावतीले किवीबाट बनेको परिकार दशैँ फुड फेस्टिबलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०८०, मंगलवार १६:०१
1.23k
Shares
विराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावतीले विराटनगरको हिमालय रोडमा आइतबारदेखि शूरु दशैँ फुड फेस्टिबल २०८० मा किवीबाट बनेको असार जाम र जुसलगायतल पर्दशन गरेकी छिन् ।

लावतीको सनम फलफुल प्रशोधन उधोगले किवीबाट बनेको जुसलगायतलेको पर्दशन गरेकी हन् । उनले किवीबाट जुस, जाम, मिक्स अचार, रक्सी र स्कवासलगायतका धेरै परिकारहरु किवीबाट उत्पादन गरि फुड फेस्टिबलमा पर्दशनमा राखेकी छिन् ।

लावतीले यस अधि विराटनगरमा सम्पन्न सीएनआई कोशी एक्स्पोमा समेत किवीबाट बनेको जुसलगायतले पर्दशनमा राखेकी थिइन् । उनी कोशी प्रदेशभरी लाग्ने महत्सव तथा एक्स्पोमा सनम फलफुल प्रशोधन उधोगमा बनेको समाग्रि पर्दशनमा राख्ने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर