नेपालमा ३६६० जना कोरोनाका विमारी निको भए थपिए २४०१ जना संक्रमित

खबर पूर्वाञ्चल, ५ असार २०७८, शनिबार १६:५८

काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा ३६६० जना कोभिडका विमारी निको भएका छन् भने २४०१ जना कोभिड विमारी थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा २४०१ का कोरोनाका विमारी थपिएका हुन्।

सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । मृतकको संख्या ८६७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५