RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप स्कुलमा कृष्ण जन्माष्ठमी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ भाद्र २०८०, मंगलवार १८:१९
1.94k
Shares
विराटनगर / विराटनगर–१० मा रहेको शिक्षादीप स्कुलले कृष्ण जन्माष्ठमी मनाएको छ ।

स्कुलमा आज एक कायृक्रमको आयोजना गरेर कृष्ण जन्माष्ठमी मनाएको हो । कार्यक्रमको शुरुवात कक्षा ९ की छात्रा आर्या कसीले कृष्ण जन्माष्ठमीको बारैमा पष्ट पार्दै कार्यक्रम शुरु भएको थियो ।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मको विद्यार्थीहरुले विभिन्न भेष भुसा लगायर राधा–कृष्णको नृत्य गरेर उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले थप मनोरञ्जन प्रदान गरेका थिए । यस्था कार्यक्रमले विद्यार्थीमा भएको क्षमता विकाश हुने स्कुलका कार्यक्रम संयोजक गणेश गौतमले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर