AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आद्य महालक्ष्मी रथ यात्रा विराटनगरमा आउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०८०, शनिबार १६:१९
369
Shares
विराटनगर / अग्रवाल कुल वंशका प्रवर्तक अग्रसेनजी महाराज , कुल माता माधवी एवं कुल देवी महालक्ष्मी सहितको अन्तराष्ट्रिय रथ यात्रा विराटनगरमा आउँने भएको छ ।

भारत, भुटान हुदै नेपालको पूर्वी सिमा काकडभिट्टावाट उक्त रथ आइतर साँझमा विराटनगर आउँने भएको हो । रथ शुक्रबार नेपाल प्रवेश गरेको नेपाल अग्रवाल सभाका अध्यक्ष विशाल केडियाले बताए ।

विराटनगर प्रवेश गरे पछि आइतबार साँझ रथलाई अग्रवाल समाजले र्याली सहित विराटनगरको परिक्रमा गराई सोमबार विहान श्रीकृष्णा गौशाला हुँदै जोगबनीबाट भारतको विहारतर्फ प्रवेश गर्ने कार्यक्रम तय गरिएको संयोजक राजकुमार अग्रवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर