पूर्वाञ्चल खबर
आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पूजाआरधाना गरेको हो ।
नयाँ विद्यार्थीहरुको आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। आजैका दिन अभिभावकले आफ्ना स साना छोराछोरीलाई अक्षराम्भ गराउँदै विद्यालयमा भर्ना गराए । यसै अवसरमा विद्यार्थीहरुद्वारा उपस्थित अविभावकहरु सामु नाटक प्रस्तुत गरेका थिए । सुभ अवसरमा भर्ना भएका विद्यार्थीहरुलाइ विद्यालयले नि:शुल्क भर्ना गरेको बिद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी गराए।