AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ असार २०८०, बिहीबार १८:५७
180
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो ।

विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रतियोगिताको प्रथम भएको छ । द्धितीय मनिक्षा श्रेष्ठ, प्रियन्स दास र अनुस्का सिंह भएका छन् । यसैगरी तृतीय यसराज सिंह, रिजना कटुवाल र अविदा सुवेदीको समूह भएको छ ।

प्रतियोगितामा विजेता हुने विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले वितरण गरेका थिए । स्कुलले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको चौतर्फी विकासको लागि अतिरिक्त क्रियाकलापहरुमा पनि विशेष जोड दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर