खबर पूर्वाञ्चल
स्कुलले गत माघमा आयोजना गरेको वार्षिक खेलकुदको विजेतालाई विजेतालाई एक कार्यक्रमको आयोजना गरेर पुरस्कृत गरेको हो । उनीहरुलाई स्कुलका प्रिन्सिपल धिजनबाबु काफ्ले, एकाडेमी निर्देशक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दासलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
स्कुलले वार्षिक खेलकुदमा एथलेटिक्स, फुटबाल, क्रिकेट, टेबल टेनिसलगायत अन्य विधाहरुमा प्रथम, दोस्रो तथा तेस्रो हुने झण्डै ४ सय ५० खेलाडीहरु सहभागि रहेका थिए ।