animated ellipse animated ellipse

पूर्वाञ्चल विद्या सदनको सन्देशमुलक प्रर्दशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०८१, बिहीबार १८:०७
18
Shares
विराटनगर / २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरस्थित पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले सन्देशमुलक प्रर्दशन गरेका छन् ।

उनीहरुले विराटनगरको ट्राफिक चोकमा आज साँझ सन्देशमुलक सामाग्रीहरु बोकेर प्रर्दशन गरेका हुन् ।

पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले बुद्ध नेपालमै जन्मिएको भन्दै सन्देशमुलक प्रर्दशन गरे उनीहरुले भगवान् बुद्धको शान्तिको सन्देश मुलक प्लेकाड बोकेर प्रर्दशन गरे । उनीहरुले आधा घण्टा प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर