अरनिको स्कुलले गर्यो एसईई परीक्षामा सामेल विद्यार्थीलाई विदाई

खबर पूर्वाञ्चल, २७ फाल्गुन २०७९, शनिबार १६:१०
2.6k
Shares

विराटनगर / विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कुलले एसईई परीक्षामा सामेल हुने ५६ जना विद्यार्थीहरुलाई विदाई गरेको छ ।

विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई कक्षा ९ का विद्यार्थीले विदाई गरेको हो ।

विदाई समारोहमा स्कुलका प्रिन्सिपल राजेश कार्की, स्कुलका कार्यक्रम संयोजक सरन गौतम, स्कूलका शिक्षक तथा शिक्षिकाले विद्यार्थीहरुलाई मायाको चिनो दिएर विदाइृ गरेका थिए । सोहि अवसरमा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न मनोरञ्जन तथा नृत्य प्रस्तुत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५