AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

श्रीमतीको हत्या गरी फरार अभियुक्त ४ बर्ष पछी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ भाद्र २०७९, बुधबार १६:३८
306
Shares
सुनसरी / श्रीमतीको हत्या गरी फरार रहेका अअभियुक्त ४ बर्ष पछी पक्राउ परेका छन् ।

सुनसरीको ईनरुवा नगरपालिका ४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ बर्षीय विनोदकुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर