खबर पूर्वाञ्चल

उनीहरुलाई कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ, प्रिन्सिपल भुनव नेपाल कलेजका निर्देशक तथा शिक्षकहरुले सम्मान तथा पुरस्कृत गरेका थिए । हिसानको फाइनलको असर पाररे हिसान मोरङ हिसानको ११ को वाक्ष्कि परीक्षासर्वौकष्ट खंक ल्याउँने कान्तिपुरका राजु महतो र दीया गुप्तालाई प्रदेश १ का मुख्यमत्री हिक्मतकुमार कार्कीले प्रमाणपत्र वितरण गरे ।
सोही अवसरमा हिसान सम्ताहमा प्रथम हुने विद्यार्थीलाई कक्षा १२ मा पूर्ण छात्रवृद्धि तथा उप–विजेत तथा तेस्रो हसने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृद्धि दिने कलेजका प्रिन्सिपल भुवन नेपालले घोषणा गरे ।