खबर पूर्वाञ्चल
मंगलबार भएको फाइनल खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले एजेन्ट सँघलाई १–० को गोल अन्तरले पारजित गदै उपाधि जितेको हो । खेलको एक मात्र निर्णायक गोल स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका आशिष लामाले गरे ।
प्रतीयोगितामा विराटनगरका स्वतन्त्र भन्सार प्रतिनिधि संगठन, ट्रान्स फ्रेट सर्विसेस प्राली, विराटनगर भन्सार कार्यलय र विराटनगर भन्सार एजेन्ट संघ गरि ४ टिम रहेको स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सश–सचिव अरविन्द ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार पुरस्कार तथा ट्रफि २६ तारिको दिन वितरण गरिने छ ।