शिक्षादीप कलेजले गर्यो ६५ लाख बराबरको छात्रवृद्धि प्रदान

खबर पूर्वाञ्चल, २३ मंसिर २०७९, शुक्रबार १४:१०
1.03k
Shares
विराटनगर / विराटनगर स्थीत शिक्षादीप कलेजले ६५ लाख बराबरको छात्रवृद्धि प्रदान गरेको छ ।

कलेजलेआज कलेजका एक कार्यक्रमको आयोजना गरेर विज्ञान संकायका कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट हुने ९९ सय जना विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरेको हो ।
कलेजले पहिलो त्रैमासिक परिक्षामा ५० प्रतिसत भन्दा माथी ल्याउँने विद्यार्थीलाई १०–९५ हजार बराबरको छात्रवृद्धि दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का बताए ।

सधै उत्कृष्ट नतिजा निकाल्न सफल कलेजले हरेक वर्ष कलेजको आन्तरीक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगरसहित पुरस्कृष्त गर्ने गरेको कलेजले जनाएको छ । यसैविच कक्षा ११ र कक्षा १२ मा प्रथम, दोस्रो र तस्रो हसने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।
उनीहरुलाई कलेका प्रिन्सिपल खडका, कलेजका निर्देशक रमेश मण्डल, ललितनारायण मण्डर, शुसिल भगत, नविन राँय र अनिकुमार दास र प्रोफेसर डा. आइयस झाले पुरस्कृत गरे ।

उपत्यकाभन्दा बाहिरबाट पहिलो नेपाल प्रथम भएका डेनिस गौतमको गरिमाको इतिहासलाई निरन्तर दिदै शिक्षादिप कलेज प्रदेश १ को उत्कृष्ट कलेज भएको प्रिन्सिपल खडकाले जमनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५