AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको विभिन्न स्थानमा विहानैदेखि प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०८२, मंगलवार १०:४३
45
Shares
विराटनगर /हिजो भएको जेनजीको प्रदर्शनका क्रममा भएको बर्बर दमनको विरोधमा कोशी प्रदेशको राजधानी विराटनगरको विभिन्न स्थानमा आज विहानैदेखि प्रदर्शन सुरु भएको छ ।

हिजोको घटनाबाट आक्रोशित युवाहरूले विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा अगाडी, महेन्द्र चोक र पुष्पलाल चोकमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

जेनजीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनको मृत्यु भएको थियो भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर