AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७९, मंगलवार १८:४५
252
Shares
विराटनगर/ विराटनगरमा जारी तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगितामा दुई वटा स्कुल विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ ।

विराटनगरमा आज भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल विजयी भएको हो ।

सोही दिन भएको महिलातर्फको दोस्रो खेलमा पनि अरनिको स्कुललाई ४ –२ अंकले पराजित गर्दै पोखरीया स्कुल विजयी भएको हो ।

बुधबार पुरुषतर्फका तीन खेलहरू हुनेछन् । पहिलो खेल पोखरीया र बिकेभिएम स्कुल बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बुढानिलकण्ठ र सगरमाथा स्कुलबिच हुनेछ । तेस्रो खेल बिकेभिएम र बुढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ पोखरीया स्कुल र बुढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर