AArya
RUMPUM
animated ellipse animated ellipse

सोम्स कलेजले दशै विशेष कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७९, बिहीबार १८:५३
1.42k
Shares
विराटनगर / विराटनगर ९ मा अवस्थित विििवएस र एसिसिए मात्र अध्यापन गराउने सोम्स कलेजले दशै विशेष कार्यक्रमको आयोजना गरेको छ ।

आज कलेजमा एक कार्यक्रमको आयोजना गरि दशै विशेष कार्यक्रम गरको हो । विद्यार्थीहरुलाइ बिजया दशमी २०७९ को टिका लगाई आशिर्वाद दिदै शुभकामना आदनप्रदान गर्नुको साथै सास्कृतीक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

विद्यार्थीहरुलाई पढाई संगसगै व्यवहारीक तथा जीवनपयोगी शिक्षा उपलब्ध गराउदै आएको यस कलेज शैक्षिक क्षेत्रमा आफ्नो छुटटै पहिचान वनाउन सफल रहेको सोम्स कलेजमा यस प्रकारको कार्यक्रम देख्न नपाएको कुरा स्नातक चौथो बर्षमा अध्ययनरत छात्र सुरज मंण्डल बताउँछन् ।

आधुनिकताको नाममा हाम्रो धर्म सस्कृतीलाई विर्सन बाध्य हुदै गरेका आजका युवा युवतीहरु माझ धर्म र सस्कृतीको महत्वलाइ झल्काउन यस्तो खालका विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको र समाज परिवर्तनको एउटा ठुलो आधार मानिने शैक्षिक क्षेत्रले यस्ता खालका कार्यक्रमहरुलाई सघै भरि निरन्तरता दिनु पर्ने सञ्चालक रोशन घिमिरे वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर