खबर पूर्वाञ्चल
विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरेर कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्र्थीलाई स्वागत गरेको हो ।
प्रमुख अतिथि महेन्द्र मोरङ कलेज विराटनगरका गणित विभागका प्रमुद डा. राजनारायण यादव, जनप्रिय मावि कटहरीका पूर्व सहायक प्रधानध्यापक राजु भट्टराई र क्याम्सवका प्रिन्सिपल सकलदेव साललगायत शिक्षक तथा कक्षा १२ का विद्यार्थीहरुले उनीहरुलाई अविर तथा खादा लगाएर स्वागत गरे ।
सोही अवसरमा कलेजमा भएको आन्तरिक आजिरिजवाफ तथा वकृत्व प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।