खबर पूर्वाञ्चल
प्रतियोगितामा विराटनगर वडा नं. ९ का ४ स्कूलका १६ जना खेलाडी सहभागि रहेका थिए । शिक्षादिपकै अभिशेषकुमार यादवले तेस्रो स्थान जितेका थिए ।
वडास्तरिय खेलकुद कार्यक्रम अन्तरगत वडास्तरिय अन्तर स्कूल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष विश्वनाथ भगतले बताए ।