AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा दिक्षीत र स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७९, आईतवार १८:११
198
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र उत्तिर्ण भएका विद्यार्थीहरूलाई दिक्षित गरेको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरि यस्तो कार्यक्रम गरेको हो ।

कक्षा १ देखि तीनसम्म उत्तिर्ण हुने विद्यार्थीहरूलाई दिक्षीत गरिएको छ । सोमबार ३ देखि ९ सम्म उत्तिर्ण हुने विद्यार्थीहरुलाई दिक्षीत गरिने स्कुलले जनाएको छ । नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्कुलले स्वागत गरेको छ । स्कुलको वार्षिक परीक्षण उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरियो । उत्तिर्ण हुने र भर्ना भएका विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले आगामी दिनको सफलताको शुभकाना दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर