खबर पूर्वाञ्चल
प्रदर्शनीमा विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका विद्यार्थीहरुद्वारा निर्मित चित्रकला तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशन गरिएको थियो । उपस्थित अभिभावकहरुले आ–आफ्ना नानीहरुको सर्वाङ्गीण विकाशका लागि विद्यालयले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
सो अवसरमा प्रदर्शनीमा सहभागीहरु मध्येलाई चार समूहमा विभाजन गरी प्रत्येक समुहबाट उत्कृष्ट प्रथम, द्घितीय र तृतीय हुने विद्यार्थीहरुका रचनालाई स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले वार्षिक पुरस्कार वितरण कार्यक्रमका दिन प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरे ।
तपाईको प्रतिक्रिया