AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर–३ मा वडाध्यक्षमा एमालेका बस्नेत सहित प्यानलै निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०७९, शुक्रबार ०९:०९
1.69k
Shares
विराटनगर/ विराटनगर महानगरपालिका–३ मा वडाध्यक्षमा नेकपा एमालेका बासुबहादुर बस्नेत सहित प्यानलै निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले घोषणा गरेको मतगणनाको अन्तिम मत परिणाम अनुसार बस्नेतले कांग्रेसका कमलकुमार पुडासैनीलाई ४४५ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हन् ।

बस्नेतले २३८३ मत ल्याउँदा पुडासैनीले १९३८ मत ल्याए । वडा सदस्यमा एमालेका ढुंडिराज पोखरेलले २३२६ र सुरज न्यौपानेले २३०२, महिला सदस्यमा मालिका निरौलाले २४६४ र दलित महिला सदस्यमा अरुणा परियालले २४७५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर